Pages

हामीले कुनै software कम्प्युटर बाट हटाउन पर्दा तेस्लाई Start menu मा गएर control panel मा क्लिक गरि हटाउनु पर्ने हुन्छ तेती धेरै तपाई संग टाइम पनि त नहुन सक्छ अब आउनुस आज मैले सानो software को साथ मा कसरि Right क्लिक मा नै तपाइको कम्प्युटर मा इस्टल भएको प्रोग्राम लाइ हटाउने या कसरि Uninstall गर्नेत  आउनुस या तल हेर्नुस केहि साधारण तरिका हरु१. सबै भन्दा पहिला हजुरले सानो software डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि हजुरले या क्लिक गरि डाउनलोड गर्नु होला र डाउनलोड भै सके पछि हजुरले इस्टल गर्ने बेला हजुर लाइ त्यहाँ आफ्नो इमेल  को नाम मागेको हुन्छ त्यहाँ इमेल हानी सके पछि क Next > गर्नुस र अब हजुर ले हेर्नुस त Right क्लिक मा  आयोकी आएँन उदहारण को लागि यहाँ तल को चित्र पनि हेर्नु होला  

यो तरिका हजुर लाइ कस्तो लाग्यो  जे जस्तो लागे पनि कृपया सुझाब स्रोरूप कमेन्ट गरि दिनु होला धन्यबाद